प्रेरणादायी विचारहरु


















आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संका गर्दा हुन्छ ।





   























हजारौ पिडा भुलेर पनि ,म खुशिले फेरि फुल्ने गर्छु जब हास्छिन मेरि उनि , म फेरि हरेक पिडा भुल्ने गर्छु ।





   





















तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ । आफ्नो परिचय तिमी आफैले बनाऊ ।





   





















जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।





   





















जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ ।





   





















भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ । - अज्ञात





   





















मेहनत को कदर हुन्थो भने, सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ।





   





















जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ । - अज्ञात





   





















जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो । - अज्ञात





   





















जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ ।





   





















काम क्रोध र लोभ । यी तीन नर्कको ढोका हो ।





   





















जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहिबाटो हिड्न सक्दैन





   





















जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।





   





















ज्ञान नै प्रकाश हो यो नभई हामी एक कदम पनि अगाडी बढ्न सक्दैनौं ।





   





















घमण्डले मान्छेलाई केही समय ठुलो बनाउला तर महान भने पक्कै बनाउदैन।





   





















ख्याल गर्नुहोस भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।





   





















यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।





   





















एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।





   





















सवैभन्दा पहिले तिमी इमान्दार बन । किन कि तिमी जबसम्म आफू इमान्दार बन्दैनौँ तबसम्म तिमीले समाज परिवर्तन गर्न सक्दैनौँ ।





   





















स्वस्थ टाउको र मुटुको संयोजन आफैमा भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञान या कलमको स्वाद मिसाउँछौँ त्यसपछि तिमीसँग केही विशेष हुनेछ ।





   





















रिस को उल्टो सरी पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।





   





















मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।





   





















कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ....तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन!





   





















मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि समून्द्र कहाँ पर्छ?





   





















नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन। मृत्यु त तब हुन्छ जब पौडिन आउदैन ! परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !





   























परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि- जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।