आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संका गर्दा हुन्छ । 👍 Copy Status हजारौ पिडा भुलेर पनि ,म खुशिले फेरि फुल्ने गर्छु जब हास्छिन मेरि उनि , म फेरि हरेक पिडा भुल्ने गर्छु । 👍 Copy Status तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ । आफ्नो परिचय तिमी आफैले बनाऊ । 👍 Copy Status जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ । 👍 Copy Status जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ । 👍 Copy Status भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा ह...